Subscribe Twitter FaceBook

Pages

रत्नपार्कको बाजेले महिलालाई लठ्याएर गरेको हर्कत। LIVE LEAK VIDEO!

Advertisements:
भिडिओमा बाजेले गरेको हर्कत प्रस्टसंग देखिएको छ। जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्, धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् ।
देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिष पण्डित’को साइनबोर्ड झुन्ड्याएर बसेका छन् । लुटेरा बाबा र माताका काला कर्तुत उतारेका छन्, अम्मर जिसीले ।
Advertisements:

Recent Posts