Subscribe Twitter FaceBook

Pages

नयाँ वानेश्वरमा मोटरसाइकल जुधे, दुई घाइते(सीसी टीभीको भिडियो हेर्नुहोस)

Advertisements:
नयाँ वानेश्वरमा मोटरसाइकल जुधे, दुई घाइते( भिडियो हेर्नुहोस)


काठमाडौं—राजधानीको नयाँ वानेश्वरमा दुई मोटरसाइकल जुध्दा दुईजना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालकहरु केदार तिमल्सिना र प्रविन याक्थुम्बा छन्।

सिभिल अस्पताल अगाडिको सडकमा दुर्घटना भएको हो। घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।


बा ६९ प १७२५ तथा बा ६५ प ५१९२ नम्बरका दुई मोटरसाइक सडकमा ठोक्किएर दुर्घटना भएको हो।सीसी टीभीको भिडियो तल हेर्नुहोस्

Advertisements:

0 comments:

Post a Comment

Recent Posts